सरकारको मुख्य कार्यादेश तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु हो : सञ्चारमन्त्री खरेल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले वर्तमान सरकारको मुख्य कार्यादेश तोकिएको समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताउनुभएको छ। बुधबार राष्ट्रिय समाचार समिति (रासस)को भद्रकालीस्थित केन्द्रीय कार्यालय अवलोकनपछि...