नवनियुक्त आईजीपी खापुङलाई दज्र्यानी चिह्न प्रदान
काठमाडौँ, १९ भदौ । नेपाल प्रहरीको नव नियुक्त महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङलाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार बिहान गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई दज्र्यानी...