बजेटको असन्तुष्टि र कोशी प्रदेशको समस्या समाधान गर्न शीर्ष नेताबीच सहमति
काठमाडौँ, ३० जेठ । सत्ता साझेदार दलहरुबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अशान्तिबारे सबै पक्ष बसेर निकास खोज्न पहल गर्ने निर्णय भएको छ । मंगलबार बिहान...