बजेट ल्याइएको होइन लुटिएको हो : सांसद राउत
काठमाडौँ, १ असार । प्रतिनिधिसभाका सांसद डा.चन्द्रकान्त राउतले आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याइएको नभइ लुटिएको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले बजेट बनाएर...