चिनियाँ राजदूतको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत : शशाङ्क कोइराला
काठमाडौँ, २४ भदौ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले चिनियाँ राजदूत छन् सोङले केही दिन अगाडि दिएको अभिव्यक्ति कूटनैतिक मर्यादा विपरीत भएको बताएका छन् । नेपाल प्रेस युनियन रामेछापले...