एमालेमा केपी ओलीको विकल्प कुनै हुनै सक्दैन: पूर्वमन्त्री बस्नेत
दोलखा, २२ भदौ । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सेनाविनाको सेनापति जस्तै बनाउने...