प्रधानमन्त्री प्रचण्डद्वारा स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली
काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताएका छन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत दिवंगत नेम्वाङप्रति भावपूर्ण...