समाजवादी जागरण अभियान सफल भयो: अध्यक्ष नेपाल
धनगढी, २८ असोज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजवादी जागरण अभियान सफल भएको बताएका छन् । शनिबार धनगढीमा समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष...