मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश
काठमाडौँ, २७ असोज । मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगको आर्थिक वर्ष २०७९-०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक...