बिश्वमणी सुबेदीले खोले माधव नेपालको पार्टीको हर्कत, नेकपा एसले मन्त्री बनाएको भोलीपल्टै ४/५ करोड माग्छः
काठमाडौं, । एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता भएका छन । माधव नेपालको नेतृत्वमा एमालेबाट विभाजित हुँदा प्रेस...