एमाले महाधिवेशन: निर्वाचन प्रक्रिया शुरु, आज उम्मेदवारी दर्ता हुने
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनको तेस्रो दिन आज निर्वाचन प्रक्रिया शुरु हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका केन्द्रीय अध्यक्ष डा। विजय सुब्बाले आइतबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक...