ट्रम्पको पहिलो औपचारिक विदेश भ्रमण साउदीवाट, साउदीले अमेरिकामा १ ट्रिलियन लगानी गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आजबाट साउदी अरबको भ्रमणमा जाने भएका छन् । दोस्रो पटक राष्ट्रपति बनेपछि ट्रम्पको यो पहिलो औपचारिक विदेश भ्रमण हो । यसअघि उनी पोप फ्रान्सिसको अन्त्येष्टिमा सहभागी...