अनेरास्ववियुको सचिवमा रेखा न्याैपानेकाे उम्मेदवारी घाेषणा
काठमाडौ २५ जेठ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको सचिव पदमा विद्यार्थी नेतृ रेखा न्याैपानेले उम्मेदवारी दिने भएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत अनेरास्ववियुकाे सचिव पदमा उम्मेदवारी दिने...