घरेलु महिला श्रमिकहरुको कामलाई राज्यले मान्यता दिनुपर्छ : श्रममन्त्री भण्डारी
काठमाडौं, २० जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरुको पनि पेशागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन । मंगलवार घरेलु श्रमिक...