राजनीति
काठमाण्डौ । नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ। सचिवालय बैठक बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। आजको सचिवालय बैठकमा कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे...