तीन प्रदेश प्रमुखले लिए शपथ
काठमाडौँ । नवनियुक्त तीन प्रदेश प्रमुखले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले विहिबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रदेश प्रमुखमा नियुक्त बागमती प्रदेशका दीपक प्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्ति मगर...