नेपाली कांग्रेसभित्रको अन्तर संघर्ष र अबको बाटो
नरेश विष्ट नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ। यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता-समीकरणले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन्। नेपाली कांग्रेसभित्रको...