नमूनादीप युवा क्लबले पुरुष भलिबल तथा डोरी तान प्रतियोगिता गर्दै
काठमाडौं । नमूनादीप युवा क्लबले नमुनादीप कप खुल्ला पालिकास्तरीय पुरुष भलिबल तथा डोरी तान प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शुभ दिपावलीको अवसर पारेर संचाल गर्न लागिएको उक्त प्रतियोगिता लिखु तामाकोशी गाउँपालिका २...