सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द नियुक्त
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार (आज) निरौला र पाण्डेयलाई सर्वोच्चको न्यायाधीश नियुक्त गरेका हुन् । निरौला यसअघि...