विभिन्न पार्टीका ३० जनाभन्दा बढी बाराका जिल्लास्तरीय नेताकार्यकर्ता एमालेमा प्रवेश
काठमाडौं । बारा जिल्लाको निर्वाचन क्षेत्र नं.४ मा क्रियाशील ३० जनाभन्दा बढी विभिन्न पार्टीका स्थानीय नेताकार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य...