प्रधानमन्त्रीको राजीनामा माग्दै आज पनि एमालेले गर्यो राष्ट्रियसभा अवरुद्ध
काठमाडौँ, २१ असार । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ । दिउँसो १ बजे बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए...