ललिता निवासको फाइल खोल्ने कोइराला, जो आफैं भागेर बाँचिरहेका छन्
काठमाडौँ, ३० असार । संखुवासभाका युवराज कोइराला पेसाले कानुन व्यवसायी हुन् । उनी चर्चित ललिता निवास प्रकरणका ‘दसी प्रमाण संकलनकर्ता’ पनि हुन् । ललिता निवासको जग्गा व्यक्तिको नाममा हडपेको भन्दै उनले...