अध्यक्ष ओलीद्वारा बाढीपहिरो पीडितको उद्धार र सहयोग गर्न तयारी अवस्थामा रहन आग्रह
काठमाडौँ, २० असार । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विपद् व्यवस्थापन विभागलाई मौसमको प्रतिकूल प्रभाव र सम्भावित स्थितिबारे जानकारी गराउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै...