सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य-अध्यक्ष नेपाल
लेखनाथ सिकारू काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सार्वभौम अधिकार कमजोर बनाउने गरी हुने संविधान संशोधन अस्वीकार्य हुने बताएका छन् । पार्टीको बागमती प्रदेश...