पार्टीभित्र एकता र सदभाव आवश्यक छ : प्रवक्ता महत
काठमाडौँ, ८ पौष । नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याएका छन् । बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा उद्घाटन कार्यक्रमलाई...