महेश बस्नेतद्वारा ‘आदर्श-वडा कार्यालय-दोर्लाङ्ग-घ्याम्पे डाँडा’ सडक शिलान्यास
भक्तपुर, २९ पौष । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले विगतमा आफ्नो तथा तीन वटै तहमा एमालेको नेतृत्वका कालमा भक्तपुरको विकासले ऐतिहासिक स्वर्ण युग पाएको बताउनुभएको छ ।...