कोशीमा माओवादी केन्द्रलाई हटाएर सरकार पुनर्गठनको तयारी
काठमाडौं, ३० असार । कोशी प्रदेशमा सरकार पुनर्गठनको तयारी भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रलाई हटाएर कांग्रेसलाई सरकारमा सामेल गराउने तयारी गरेका हुन् । केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन बनेसँगै...