कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा पाँचथर सेमिफाइनल प्रबेश
काठमाण्डौ । तेह्रथुमको म्याङलुङमा जारीे कोशी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगितामा पाँचथर सेमिफाइनल प्रबेश गरेको छ । मंगलबार भएको क्वाटरफाइनल खेलमा पाँचथरले उदयपुरलाई ३- ० गोल अन्तरले पराजित गरेको छ...