सूर्यज्योति लाइफको साधारण सभा आज, ३५ प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं, २१ वैशाख । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दैछ। इन्स्योरेन्सले सभामा ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर...