नेपाल विद्युत प्राधिकरणले बक्यौता नबुझाउने ४३ उद्योगको बिजुली काट्यो
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाउने ४३ उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको विद्युतको बक्यौता नबुझाउने ४३ उद्योगको...