टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन
काठमाडौं । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गरेका छन्। काठमाडौंको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार एक कार्यक्रमबीच कुलले उद्घाटन गरेका हुन्। डक्टर डेनिमका ब्राण्ड...