सुपरमाई हाइड्रोपावरले आरबीबी मर्चेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गर्यो
काठमाडौ, २१ फागुन । आरबीबी मर्चेन्ट बैंकिङमार्फत सुपरमाई हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ । यस आरबीबी मर्चेन्टले हाइड्रोपावरको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने...