संसद्मा कांग्रेस र सडकमा पीडितले चर्काउँदै सहकारी ठगी मुद्दा
काठमाडौँ, २ चैत । सहकारीको बचत हिनामिना गरेको मुद्दा संसद् र सडकमा चर्कोसँग उठ्न थालेको छ, सरकार भने प्रतिक्रियाविहीन छ । सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम कानुनविपरीत ऋण लिएर ठगी गरेको...