बन्द बोतलभित्रको पानीमा प्लास्टिकका लाखौँ कण हुने अध्ययनको पुष्टि
काठमाडौँ, ३ माघ । बन्द बोतलभित्र राखिएको पानीमा प्लास्टिकका लाखौँ कण हुने एक अध्ययनले पुष्टि गरेको छ । अमेरिकाको कोलम्बिया विश्वविद्यालय र रटगर्स विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा एक लिटर पानीमा...