भारतको त्रिपुरा राज्य पुगिन् बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना
काठमाडौं । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारत पुगेकी छन्। हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतल पुगेकी छन् । भारतीय समाचार संस्थाले स्रोतलाई उदृत गर्दै हसिना चढेको जहाज भारतीय वायु...