बंगलादेश अपडेट- विपक्षी नेतृ खालिदा रिहा हुँदै, नोबेल पुरस्कार विजेताको नेतृत्वमा सरकार गठनको तयारी
काठमाडौँ । बंगलादेशकी पुर्वप्रधानमन्त्री एवं विपक्षी दलकी नेतृ खालिदा जिया जेलबाट रिहा हुने भएकी छन् । बंगलादेशका राष्ट्रपति मोहमद शहबिद्दीनले जेलमा रहेकी खालिदा जियालाई तत्काल रिहा गर्न आदेश दिएको स्थानीय...