प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथि समितिमा छलफल हुँदै
काठमाडौँ, २९ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीका विषयमा संसदस्य समितिमा छलफल हुने भएको छ । समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई...