प्रधानमन्त्री प्रचण्डद्वारा प्युठान दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्युठान स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किरहेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा ८ जनाको निधन भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्रीले...