‘स्वतन्त्र रूपमा हिडडुल र सेवा लिन पाउने अधिकारबाट बञ्चित हुनुपर्यो’
काठमाडौँ, २ असार । अपाङ्गतामैत्री भौतिक संरचना र सञ्चारको अभावमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्यलगायतका विविध पक्षमा बाधा पुग्दा मानव अधिकारकै हनन् भइरहेको सरोकारवालाले बताएका छन् । नेपाल ललितकला प्रज्ञा...