सीताले मृत्यु पनि निकै शान्त रोजिन् : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, २ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । आज बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि...