महामन्त्री थापाद्वारा केन्द्रीय समिति बैठकमा प्रतिवेदन पेश (पूर्णपाठसहित)
काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले आफ्नो प्रतिवेदन पेश गरेका छन् । थापाले ‘विधान कार्यान्वयन र पार्टीको सुदृढीकरण सन्दर्भमा’ बैठकमा सांगठनिक...