प्रतिनिधिसभामा आमरण अनसन बस्ने कांग्रेस सांसदको चेतावनी
काठमाडौँ, १० साउन । प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाका आजको बैठकमा बोल्दै सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा।...