काठमाडौँ, ११ साउन । सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय कुमार विक रहेका छन् । घरमा मार्बल लगाउने काम गरेर...