पार्टी निर्माणका लागि युग सुहाउँदो प्रणालीमा लागौं: उपमहासचिव गुरुङ
पोखरा, २३ साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको जनसंगठनका केन्द्रीय पदाधिकारी, केन्द्रिय सदस्य र प्रदेस अध्यक्षहरूको छलफल मंगलबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको सो पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले...