मकवानपुर, २४ साउन । मकवानपुरको वाग्मती गाउँपालिका–५, सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएका मध्ये आज बिहान थप दुईजनाको शव फेला परेको छ । मंगलबार बिहान वर्षासँगै आएको बाढी तथा पहिरोले घर...