काठमाडौँ, १२ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको चाहना जसरी पनि संसद्मा पुग्ने थियो । तर, गत आम निर्वाचनमा सप्तरी–२ बाट सीके राउतसँग पराजित भए । त्यसलाई पूरा गर्न उनले...