काठमाडौँ, १३ भदौ । आज २०८० साल भदौ १३ गते बुधबारको राशिफल । मेष : दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो...