काठमाडौँ, १५ भदौ । सिरहामा स्रोत नखुलेको ४४ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् । शुक्रबार प्रहरीले सिरहा नगरपालिका १७ माडर काली चोकबाट रकमसहित सिरहा नगरपालिका १७ माडर बस्ने ५२...