सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा
दाङ, १६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् । दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित सहिद स्मृति पार्कमा नेकपा...