प्रधानमन्त्री दाहाल र राष्ट्रपति पौडेलबीच शीतलनिवासमा भेटवार्ता
काठमाडौँ, १८ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । आज बिहान राष्ट्रपति भवन शीतलनीवासमा भएको सो भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त...